शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेड

पोखरा । पोखराको फोहोर फाल्ने ठाउँमा ग्रिनेट भेटिएको छ। पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन गर्ने ठाउँमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली त्यसतर्फ लागेको छ। महानगरपालिकाको...