शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा

विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित घरमा प्रहरीले छापा मारेको छ। विराटनगर–८, मधुमारामा रहेको गिरीको निवासमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खानतलासी गरेको हो। मोरङ प्रहरी प्रमुख...