मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर...