कास्की । पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो उत्पादन ‘नोभा’ आइसक्रिमको एक निश्चित ब्याचमा कैफियत देखिएपछि आन्तरिक गुणस्तर नियन्त्रण प्रणालीलाई थप मजबुत बनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा...