मुम्बई । साउथका सुपरस्टार राम चरण र बलिउड अभिनेत्री जाह्नवी कपुर अभिनीत चलचित्र ‘पेद्दी’ बक्स अफिसमा व्यावसायिक रूपमा निकै सफल भइरहेको छ । तर, यस फिल्ममा जाह्नवी कपुरको चरित्रलाई आवश्यकताभन्दा बढी...