बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर

काठमाडौँ । चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्ने भएको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले...