काठमाडौँ । साहित्यकार भीमनिधि तिवारीको चर्चित कथामा आधारित नाटक ‘घरको माया’ चितवनपछि काठमाडौँमा पनि मञ्चन हुने भएको छ । गत २५ देखि २९ जेठसम्म चितवनको रत्ननगर सभा हल र बिपी कोइराला...