शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

एआईको सहयोगमा तयार देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक

काठमाडौँ । गायक ओजभिन जिन गुरुङको स्वर रहेको देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा एआईको प्रयोग गरिएको छ । गीतमा शब्द तथा सङ्गीत सुरेश राईको छ...