काठमाडौँ । वीर अस्पतालमा कार्यरत करारका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् । करारका कर्मचारीलाई श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएका...