टीकापुर । मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत भएको छ । पर्व मनाउन दाङदेखि कैलालीसम्मका ती जातिका अगुवा टीकापुर आइपुगेका छन् । नेपाल मगरसङ्घ टीकापुरको आयोजित कार्यक्रमका सहभागीले...