न्यूयोर्क । संयुक्त राष्ट्रसंघ (यून)अन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण खाडी क्षेत्रमा अलपत्र परेका ११ हजारभन्दा बढी नाविकहरूको उद्धार तथा स्थानान्तरण गर्ने तयारी गरेको छ ।...