बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यपहाडी राजमार्गको काम अलपत्र पार्ने कन्टेक प्रालिसँगको ठेक्का तोडियो

काठमाडौँ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत लमजुङको सडक खण्ड स्तरोन्नतिको जिम्मा पाएर काम अलपत्र पार्ने निर्माण कम्पनी कन्टेक प्रालि सँगको ठेक्का सम्झौता सरकारले तोडेको छ। मध्यपहाडी राजमार्ग योजना कार्यालय, पालुङटारले बिहीबार ...