शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

के सुष्मिता–रोहमनबीच सबैकुरा ठिक छ ? पोस्ट देखेर अलमल्लमा परे प्रशंसक

सोसल मिडियामा सक्रिय रहने बलिउड नायिका सुष्मिता सेनको एउटा पोस्टले प्रशंसक अलमल्लमा परेका छन् । सुष्मिताको बुधबारको यो पोस्ट उनले आफ्नो इन्स्टाग्राम र ट्वीटर ह्यान्डलबाट गरेकी थिइन् । तत्पश्चात् प्रशंसकमाझ...