काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले मलेसियामा हुने १९ वर्ष मुनिकाे महिला प्रिमियर कपका लागि १८ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ। क्यानका सचिव पारस खड्काले आइतबार जारी गरेकाे प्रेस विज्ञप्ति...