बेइजिङ । चीनको उत्पादन क्षेत्र जुन महिनामा पुनः विस्तारतर्फ फर्किएको छ । कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित चिप, कम्प्युटर र अन्य प्रविधिजन्य उत्पादनको विश्वव्यापी माग बढेसँगै कारखाना गतिविधि बढेको हो ।...