बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय

काठमाडौँ । हलिउड निर्देशक कार्ल एरिक रिन्शलाई नेटफ्लिक्सको करिब १ करोड १० लाख अमेरिकी डलर (झन्डै ८३ लाख पाउन्ड) ठगीमा साढे दुई वर्ष जेल सजाय सुनाइएको छ ।  सन् २०१३...