बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

पूर्व डीआईजी ठकुरीको निधन

काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ । उनको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।  २०५१ चैत ५...