बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको लामो समयसम्म अलपत्र परेको सडक स्तरोन्नति योजना पाँच वर्षपछि बल्ल सम्पन्न भएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट...