आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार

दाङ । घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या...