बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)

ललितपुर । ललितपुरको गोदावरीस्थित सरकारी सभा–सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको छ। भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन...