बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

‘तथ्यरहित प्रतिवेदनले अन्तर्राष्ट्रिय समुदायमा देशको छवि बिगारे, आयोगको सिफारिस दराजमै थन्किए’

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे आयोगको अनुसन्धान प्रतिवेदन कार्यान्वयनको लागि अग्रसरता लिन संसदीय समितिलाई आग्रह गरेको...