बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?

काठमाडौँ । आज अर्थात् २०८३ साल असार ३२ गते (सन् २०२६ जुलाई १६ तारिख) बिहीबार दिउँसो १२ बजेर ५५ मिनेटदेखि बृहस्पति ग्रह पश्चिममा अस्त हुँदैछ । आजबाट अस्त हुने बृहस्पति...