मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मनाइयो ऐतिहासिक नरसिंह जात्रा (फोटोफिचर)

काठमाडौं– काठमाडौँ उपत्यकाको पुरानो जात्रा मध्यको नरसिंह जात्रा र गणेश पूजा पाटनमा मनाइएको छ । ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका...