आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् पाँच नम्बर प्रदेश सरकारका निर्णय

बुटवल– मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर ५ को आज बसेको बैठकले वन निर्देशक नियुक्तिदेखि दाङ  र बाँके खानेपानी डिभिजन स्थापनासम्मको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजना...