आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच लाख घुससहित मालपोत कार्यालय सिरहाका अधिकृत पक्राउ

सिरहा ।  भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई ५ लाख घुससहित अख्तियारले पक्राउ गरेको छ । सेवाग्राहीबाट लिएको नगद पाँच लाखसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग...