काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् । बुधवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी...