बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एमालेमा घरझगडा, माओवादीलाई राहत

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खारेज भई एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि उत्पन्न राजनीतिक उथल–पुथलको पराकम्प जारी छ । यसक्रममा केन्द्रीय राजनीतिबाट निराश बन्न पुगेको माओवादीलाई प्रदेशले...