बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो ‘भोइस अफ नेपाल’ र आयोजकबीच आरोप प्रत्यारोपः बिजेताको सम्पूर्ण पुरस्कार नपाएको गुनासो, सुशील भन्छन् ‘२७ लाख दिइसकेँ’

सिङगिङ रियालिटी शो ‘दि भोइस अफ नेपाल’ को पहिलो संस्करणका बिजेता सिडी विजय अधिकारीले डेढ वर्ष बितिसक्दा पनि बाचा गरेअनुसारको उपहार नपाएको गुनासो गरेका छन् । अधिकारीले आफ्नो आधिकारिक...