मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ॐ अस्पतालमा मनोरोगको आकस्मिक अवस्था बारे बिशेष कार्यशाला

काठमाडौं– ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा मनोरोगको आकस्मिक अवस्था बारे बिशेष कार्यशाला सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत जनरल प्राक्टिसनरहरुलाई लक्षित गरि संचालन गरिएको सो कार्यशालामा...