सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विधानअनुसार नेतृत्व ल्याउनुपर्ने माग गर्दै काठमाडौं नेविसंघले दियो दबाब

काठमाडौं । नेविसंघ काठमाडौंले संगठनमा विधानअनुसार नेतृत्व ल्याउनुपर्ने माग राख्दै नेतृत्वमाथि दबाब दिएको छ । संघका जिल्ला सभापति मनोज बैद्यको नेतृत्वमा  विधानअनुसार नेतृत्व ल्याउनुपर्ने माग गर्दै काँग्रेस पार्टी कार्यालयमा आज...