शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बाँसपानी हत्याकाण्ड: दश वर्षसम्म पीडितलाई न न्याय न क्षतिपूर्ति

– प्रकाश अधिकारी सुर्खेत । दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै ज्यान गयो । विसं २०६६ फागुन २६...