नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार गुगल र यसको प्यारेन्ट कम्पनी अल्फाबेट इंकका सीईओ सुन्दर पिचाईसँग विशेष भेटवार्ता गरेका छन्। नयाँ दिल्लीको भारत मण्डपममा जारी इन्डिया एआई इम्प्याक्ट समिटमा...