केन्द्रीय संस्करण

देउखुरीको देउपुरमा महिला मृत फेला

person explore access_timeचैत २४, २०७६ chat_bubble_outline0

लमही । दाङको देउखुरीको लमही नगरपालिका अन्तर्गत वडा नम्बर ६ देउपुरमा एक महिलाको मृत अबस्थामा शब फेला परेको छ। 

अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । 

शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । महिलाको पहिचान  भएको  छैन् घटनाबारे  थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.