आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ निष्काशनका लागि पायो ट्रिपल बी रेटिङ्ग
सोमबार, ०७ असार २०७८, १९ : ३५
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि ‘केयर एनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ ।
रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।
कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अव प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?