प्रकाश विकल्प

बागमतीको नीति कार्यक्रममा: समाजवाद र विज्ञान access_timeजेठ २१, २०७९

नेपालमा समृद्धिको बहस वा शब्दको प्रयोग हुन थालेको लामो समय भएको छैन । विकासको स्थानमा समृद्धि शब्दको आम प्रयोग भएको गणतन्त्र आएपश्चात् मात्र हो । परन्तु, आजसम्म पनि सर्वसाधारण दुबिधामै भएको हुनुपर्छ, समृद्धि कुनै युवतीको नाम हो वा अरू केही ! विकासको स्थानमा समृद्धि शब्दको...

आमूल परिवर्तनको प्रसंग र माओवादी access_timeजेठ ११, २०७९

‘जीवनलाई सहज बनाएर हैन, बरु जोखिम मोलेर मानिस जनावरको स्तरबाट माथि उठ्न सक्छ ।’ –सिमोन म सानैदेखि केही गरौं भन्ने स्वभावको मान्छे थिएँ । त्यसैले होला, १४ वर्षको उमेरमै मैले गाउँमा क्लबको नेतृत्व गर्ने अवसर पाएँ । समय क्रमसँगै मैले राष्ट्रिय युवा...

घोषणापत्रको 'मास्टरकपी' access_timeबैशाख १५, २०७९

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । विगत दुई सातामा अपवादबाहेक प्रायः राष्ट्रिय स्तरका दलका घोषणापत्र सार्वजनिक भइसकेका छन् । राजनीतिमा चासो राख्ने नागरिकको हिसाबले मैले स्वतन्त्र उम्मेदव...

प्रचण्डलाई कसरी हेर्ने ? access_timeचैत ११, २०७८

विश्व इतिहासमा व्यवस्था बदल्न सक्ने आन्दोलन र नेतृत्व बिरलै जन्मन्छन् । किनकि, यो कठिन मात्र हैन, महाकठिन कुरा हो । आम मानिसले त यस्तो कुरा सोच्न पनि सक्दैन । तर, त्यही आम मानिस भित्रबाट केही अपवाद मानिस जन्मन्छन् । प्रकारान्तरमा, तिनै अपवाद मानिसले गर्ने अन्वेषण र प्रयोगबाट ...

इनिसिएटर अर्थात् पहलकर्ता access_timeभदौ २२, २०७८

  झण्डै २ लाख वर्षअगाडि अफ्रिकाबाट मानव जातिको विकास शृङ्खला सुरु हुन्छ । यो दुई लाख वर्षमा मानिस अफ्रिका हुँदै विश्वका प्रायः ठाउँमा मात्र पुगेन समुन्द्रमुनि हाई–वे निर्माण गर्नेदेखि मङ्गल ग्रहमा रकेट अवतरण गर्न सफल भइसकेको छ । २१ औँ शताब्दीमा विज्ञान र प्र...

‘पेन्टियम वान’ पार्टी र समृद्धिको प्रश्न access_timeभदौ ६, २०७८

  नेपाल विश्वको सत्रौं पुरानो देश मानिन्छ । तर, सामाजिक न्याय र विकासको दृष्टिकोणले नेपाल विश्वका गरिबमध्येको एक देशमा दर्ज छ आज पनि । यस्तो कसरी हुन गयो ? के नेपालमा प्रजातन्त्र ढिलो आएर हो ? नेपालको विकास नहुनुमा भूराजनीतिक प्रभावले काम गरेको छ वा हाम्रा आ...

मृत्युदण्ड दिनैलाग्दा सहिद गंगालाल श्रेष्ठले के बोलेका थिए ? access_timeमाघ १६, २०७५

सहिद ती हुन्, जसले देशका खातिर आफ्नो प्राण त्यागे । हिजोको भन्दा आज र आजको भन्दा भोलि नागरिक र राज्यको अवस्थामा सुधार आउनु नै सहिदको सपना हो । इतिहासमा जागेका मानिसले देशका लागि ठूलो सपना बोकेर प्राण त्यागे । उनीहरुको चाहना हिजोबाट मुक्ति र भोलिको प्राप्ति ...