मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । 

पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजिव कुमार हुन् । पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।
यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो । पोखराका विदेशी खेलाडीहरुमा एडम रोसिङटन (इंग्ल्यान्ड), रेमन रेइफर (वेस्ट इन्डिज) र जिम्मी निशम (न्युजिल्यान्ड) लाई भित्र्याएको छ । 

पहिलो सिजनको प्रदर्शन 

पोखराको पहिलो सिजन सम्झनलागय रहेन । प्रतियोगितामा सात खेलबाट मात्र दुई खेलमा जित निकाल्न सफल भयो । पोखराले लुम्बिनीलाई १० विकेटले हराएको थियो भने विराटनगरमाथि सुपर ओभरमा जित निकालेको थियो । 
पोखरा चितवनसँग ८७ रनमा पराजित भएको थियो । त्यस्तै जनपुर र कर्णालीसँग सात विकेटले पराजित हुँदा काठमाडौँसँग ६ विकेटले पराजित भएको पोखरा सुदूरपश्चिमसँग ५ रनले हारेको थियो । 

पोखरा एभेन्जर्स टिम

रिटेन खेलाडीः कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, तृत राज दास, विपिन खत्री, किरण ठगुन्ना
अक्सनमा अनुबन्ध खेलाडीः अर्जुन कुमाल, सन्दिप क्षेत्री, कृष्ण पौडेल, अभिषेक तिवारी
विदेशी खेलाडीः एडम रोसिङ्गटोन, रेमन रेइफर, डान डौथवेइट, जिम्मी निशम
मुख्य प्रशिक्षकः राजिव कुमार
सहायक प्रशिक्षकः रिजन प्रजु
 

खेल तालिका

विराटनगर किङ्स विराटनगर किङ्स
२२०/६ (२० overs)
win
VS
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१६७/१० (१८.५ overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 3
Biratnagar Kings won by 53 runs
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१७५/८ (२० overs)
VS
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१९३/७ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 6
Sudur Paschim Royals won by 18 runs
जनकपुर बोल्ट्स जनकपुर बोल्ट्स
१२८/८ (२० overs)
VS
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१५५/६ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 14
Pokhara Avengers won by 27 runs
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१५०/५ (२० overs)
VS
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१५१/७ (१९.४ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 17
Lumbini Lions won by 3 wkts
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
२०१/२ (२० overs)
win
VS
कर्णाली याक्स कर्णाली याक्स
१६७/१० (१९ overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 21
Pokhara Avengers won by 34 runs
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१५२/१० (२० overs)
VS
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१६५/८ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 23
Kathmandu Gorkhas beat Pokhara Avengers by 13 runs
चितवन राईनोज चितवन राईनोज
१२०/६ (२० overs)
VS
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१२१/२ (१९.४ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 27
Pokhara Avengers beat Chitwan Rhinos by 8 wickets