मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वमा रहेको क्लब हो । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो । कर्णाली याक्सका मार्की खेलाडी भने सोमपाल कामी हुन् । कर्णाली याक्सका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल हुन् ।

केही समयअघि काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा कर्णाली याक्सले एकजना खेलाडी अधिकतम १५ लाख रुपैयाँमा किनेको थियो । कर्णाली याक्सले १५ लाख रुपैयाँ खर्चिएको खेलाडी गुलसन कुमार झा हुन् ।

यसैगरी, कर्णाली याक्सले नन्दन यादवलाई ११ लाख रुपैयाँमा खरिद गरेको थियो । कर्णाली याक्सले तीन खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चिएको थियो । कर्णाली याक्सले मौसम ढकाल, अर्जुन घर्ती र देव खनाललाई १०–१० लाख रुपैयाँमा खरिद गरेको हो ।

यसका अतिरिक्त, कर्णाली याक्सले दुई खेलाडी रित गौतम र भुवन कार्कीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो । कर्णाली याक्सले दीपेन्द्र रावत र दीपक डुम्रेलाई तीन– तीन लाख रुपैयाँ तथा युनिस विक्रमसिंह ठकुरीलाई दुई लाख रुपैयाँमा खरिद गरेको थियो । कर्णाली याक्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चिएको थियो ।

कर्णाली याक्सले आगामी एनपीएलका लागि विदेशी खेलाडीका रुपमा हालसम्म भारतका शिखर धवन, पाकिस्तानका हुनेस तलत, वेस्ट इन्डिजका चाडविक वाल्टन, हङकङका बाबर हायत र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई भित्राई सकेको छ ।

खेल तालिका

चितवन राईनोज चितवन राईनोज
१७१/६ (१९.१ overs)
win
VS
कर्णाली याक्स कर्णाली याक्स
१६६/३ (२० overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 2
Chitwan won by 4 wickets
कर्णाली याक्स कर्णाली याक्स
१६१/१ (१२.२ overs)
win
VS
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१५६/८ (२० overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 7
Karnali Yaks won by 9 wkts
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१३९/९ (२० overs)
win
VS
कर्णाली याक्स कर्णाली याक्स
९४/१० (१९.२ overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 10
Sudur Paschim Royals won by 45 runs
कर्णाली याक्स कर्णाली याक्स
१६०/३ (२० overs)
win
VS
विराटनगर किङ्स विराटनगर किङ्स
१६३/७ (१९.५ overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 16
Biratnagar Kings won by 3 wkts
कर्णाली याक्स कर्णाली याक्स
१४९/७ (२० overs)
VS
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१५५/५ (१८ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 19
Kathmandu Gorkhas won by 5 wkts
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
२०१/२ (२० overs)
win
VS
कर्णाली याक्स कर्णाली याक्स
१६७/१० (१९ overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 21
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स कर्णाली याक्स
१२९/९ (२० overs)
win
VS
जनकपुर बोल्ट्स जनकपुर बोल्ट्स
१२६/७ (२० overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 28
Karnali Yaks beat Janakpur Bolts by 3 runs