मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौँ गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौँ गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । 

काठमाडौँ गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् । काठमाडौँ गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाही हुन् । केही समयअघि काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा काठमाडौँ गुर्खाजले दुई खेलाडीलाई अधिकतम १५–१५ लाख रुपैयाँमा खरिद गरेको थियो । साहाब आलम र भीम सार्कीलाई काठमाडौँ गुर्खाजले १५–१५ लाख रुपैयाँमा किनेको हो ।

यसैगरी, काठमाडौँ गुर्खाजले एक खेलाडीका लागि १० लाख रुपैयाँ खर्चिएको थियो । काठमाडौँ गुर्खाजले १० लाख रुपैयाँमा किनेको खेलाडी रासिद खान हुन् । शंकर राणा लागि भने काठमाडौँ गुर्खाजले नौ लाख ५० हजार रुपैयाँ खर्चिएको थियो ।

यसका अतिरिक्त, काठमाडौँ गुर्खाजले तीन खेलाडी सुमित महर्जन, कृष्ण कार्की र दीपेश कँडेललाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो । काठमाडौँ गुर्खाजले विवेक केसी, प्रतीक श्रेष्ठ र राजु रिजाललाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । काठमाडौँ गुर्खाजले अक्सनमा कुल ७० लाख ५० हजार रुपैयाँ खर्चिएको थियो । 

यसैगरी, काठमाडौँ गुर्खाजले आगामी एनपीएलका लागि विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डका नाथन सोउटर, स्टेफन ईस्किनाजी र ड्यान डोथवेट तथा नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमसलाई भित्राई सकेको छ ।

खेल तालिका

जनकपुर बोल्ट्स जनकपुर बोल्ट्स
१३०/६ (२० overs)
VS
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१३१/५ (१७.६ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 1
Kathmandu Gorkhas won by 5 wickets
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
११८/१० (१६.५ overs)
VS
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१४७/१० (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 4
Sudur Paschim Royals won by 29 runs
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१३४/६ (२० overs)
VS
विराटनगर किङ्स विराटनगर किङ्स
१३५/५ (१७.१ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 8
Biratnagar Kings won by 5 wkts
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१५७/८ (२० overs)
win
VS
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१३६/१० (१९.१ overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 11
Kathmandu Gorkhas won by 21 runs
चितवन राईनोज चितवन राईनोज
८९/१० (१७.२ overs)
VS
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१४२/१० (१९.४ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 15
Kathmandu Gorkhas won by 53 runs
कर्णाली याक्स कर्णाली याक्स
१४९/७ (२० overs)
VS
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१५५/५ (१८ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 19
Kathmandu Gorkhas won by 5 wkts
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१५२/१० (२० overs)
VS
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१६५/८ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Match 23
Kathmandu Gorkhas beat Pokhara Avengers by 13 runs
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
१११/१० (१९.१ overs)
VS
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
११२/६ (१७.४ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
Eliminator
Lumbini Lions beat Kathmandu Gorkhas by 4 wickets