वाशिंगटन डिसी। अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को एशिया च्याप्टर पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ...