गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि तोडे अनसन
शनिबार, १९ माघ २०७५, १२ : ४३
काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अनसन बस्ने युवा विजय थापाले पनि अनसन तोडेका छन् । उनले शनिबार अनसन तोडेका हुन् ।
काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस पिलाएर उनको अनशन तोडाएका हुन् ।
थापा शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत थिए ।
यस्तै केसीले सरकारसँग कुनै सहमति नभइकनै शुक्रबार आफ्नो अनसन तोडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण