यूएई । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल अन्तर्गतको प्रवास संगठन प्रगतिशील नेपाली समाज युएईको अध्यक्षमा जीवन दास नियुक्त भएका छन्। जुम भर्चुवल बैठकबाट जीवन दासको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यामिति...