बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको निधन

–जीवन खत्री सउल । दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ । उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए...