एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले आइतबार उत्तर कोरियालाई अन्तर कोरियाली समुद्री सिमाना नजिक दक्षिण कोरियाली नागरिकको हत्याको संयुक्त छानबिन गर्न आग्रह गरेको छ । राष्ट्रपतिको कार्यालयअन्तर्गत...