आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

बाराका चार वटा निर्वाचन क्षेत्रबाट एमालेले क–कसलाई गर्‍यो उम्मेदवार सिफारिस ?

बारा । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराको ४ वटा निर्वाचन क्षेत्रबाट २ दर्जनभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेर पठाएको छ । निवर्तमान संघीय सांसदसहित केही पुराना र नयाँ अनुहार