मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बडादशैंको साइतः घटस्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय (सूचनासहित)

शनिबार, ११ असोज २०७६, २३ : २०
शनिबार, ११ असोज २०७६

काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 
समितिले उपलब्ध गराएको सो साइतलाई गृह मन्त्रालयले समेत एक सूचना निकालेर सर्कुलर जारी  गरेको छ ।  


यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय तोकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप