ब्रिक्समा सामेल हुने श्रीलङ्काको चाहना
brics
मङ्गलबार, ०८ जेठ २०८१, १३ : ३२
कोलम्बो । श्रीलङ्काले ब्रिक्समा आबद्ध हुने चाहना राखेको छ । सोमबार विदेशमन्त्री अली साबरीले सरकारले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेको यस समूहमा संलग्न हुने इच्छा व्यक्त गरेको जानकारी दिए । मन्त्रीपरिषद्ले सिफारिसका लागि उपसमिति गठन गरेको बताइएको छ ।
श्रीलंकाले ब्रिक्समा संलग्नताका लागि आवेदन दियो भने सबैभन्दा पहिला भारतसँग सम्पर्क राख्ने साबरीले बताएका थिए । यही जनवरी १ मा रुसले ब्रिक्सको अध्यक्षता लिएको थियो । संगठनलाई विस्तार गरेर इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र यूएईलाई पनि संलग्न गराइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण