इन्फ्रास्टकचर बैङ्कले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ ल्याउने
मङ्गलबार, ०३ मङ्सिर २०७६, ११ : १०
नेपाल इन्फ्रस्टक्चर बैङ्कले ८ अर्ब रुपैयाँको आइपिओ ल्याउने भएको छ । प्रतिकित्ता सय रुपैयाँ दरको ८ करोड कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।
बैङ्कले यहि मंसिर २९ गते हुने साधारणसभामा आइपिओ निष्काशनको प्रस्ताव लैजादै छ । सभाले पारत गरेपछि आइपिओ निष्काशनका लागि नेपाल धितोपत्रबोर्डमा आवेदन दिने प्रक्रिया अघि बढ्नेछ ।
१२ अर्ब चुक्ता पुँजी रहेको बैङ्कको आइपिओ जारी पश्चात चुक्तापुँजी २० अर्ब पुग्नेछ ।
बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण