बैबाहिक जीवनमा बाँधिइन् अभिनेत्री ऋचा शर्मा
शनिबार, २१ मङ्सिर २०७६, १७ : ५३
काठमाडौं । अभिनेत्री ऋचा शर्माको बैबाहिक जीवनमा बाँधिएकी छन् । शनिबार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनको विहे भएको हो । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।
उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।
आफ्नो फेसबुक ह्यान्डलमार्फत दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘जिन्दगीको अaर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’
तस्विरमा ऋचा र दिपेक्षलाई खुसी मुद्रामा देख्न सकिन्छ । ऋचाले केही समयअघि पोखरामा ब्याचलर्स पार्टी दिएकी थिइन् । उनले दिएको पार्टीमा अभिनेत्रीद्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतको सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण