बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

छोराको नाम सार्वजनिक गर्दै ऋचा लेख्छिन्- ‘असल मान्छे बनाउन सकुँ’

अभिनेत्री ऋचा शर्माले छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिएकी छन् । बुधवार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै छोरोको नाम सार्वजनिक गरेकी...