सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा
शुक्रबार, २७ मङ्सिर २०७६, १६ : १४
काठमाडौं – सिद्घार्थ बैंकल मंसिर २७ गते शुक्रबार जनकपुर अवस्थित रामानन्द चोक शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेको हो । बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।